प्रियंका कार्कीको पहिलो बिहे लामो समय टिकेन।
अहिले उनी ब्यांकर रविना देशराजको छोरा आयुस्मान देशराज जोशीको प्रेममा छिन्।
दुबैले इन्गेजमेन्ट पनि गरिसके। तर, यो वर्ष पनि बिहेको छाँटकाँट भने छैन।
यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।
बिहे नगरे पनि आयुस्मानलाई फकाउन भने छाडेकी छैनन् उनले।
हालै उनले आयुस्मान आफूले रोजेको अनि सुहाउँदो रहेको बताइन्।
अहिले आयुस्मानसँग दंग देखिन्छिन् तर कहिलेसम्म हो यसरी दंगिने?
इन्गेजमेन्ट भनेको त स्थायी सम्बन्ध हैन नि!
3
Shares
प्रतिक्रिया