चिनियाँ राष्ट्रपति सीले भनेः हङकङका युवा चीनमा काम गर्न र अध्ययन गर्न आउनुपर्छ

चिनियाँ राष्ट्रपति सीले भनेः हङकङका युवा चीनमा काम गर्न र अध्ययन गर्न आउनुपर्छ

नेपालखबर
असोज २८, २०७७ बुधबार ११:४७,

सेनजेन भ्रमणका क्रममा रहेको सीले मुख्यक्षेत्र चीन, हङकङ र मकाउको एकिकृत विकासलाई बढावा दिनुपर्ने बताउँदै हङकङका युवालाई चीनमा आएर अध्ययन गर्न र काम गर्न आग्रह गरे।

ग्रेटर बे एरिया प्रोजेक्टअनुसार बेइजिङले हङकङ, मकाउ, सेनजेन र ग्वाङदोङका अन्य आठ शहरलाई सन् २०३५ भित्र प्रविधि र वित्तिय पावर हाउस बनाउने योजना बनाएको छ।

सो क्रममा सीले हङकङ र मकाउका युवाको हृदय मुख्यक्षेत्र प्रति खुला हुनुपर्ने उल्लेख गरे। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .