५७ वर्षकी चिउ लाई–हा शुक्रबार छोराको हत्या गरेको आरोपमा दोषी ठहर भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रहरीका अनुसार महिलाले २३ वर्षका छोरालाई लागुऔषध र स्लिपिङ ट्याबलेटको सहारामा बेहोस बनाएकी थिइन्।
त्यसपछि डोरीले घाँटीमा बाँध्दा सास फेर्न नसक्दा ती महिलाको छोराको ज्यान गएको थियो।
अनुसन्धान अनुसार महिला डिप्रेसनमा गएकी थिइन्। मानसिक अवस्था बिग्रिएकी उनले आफ्नो निधनपछि छोराले केही गर्न नसक्ने भन्दै छोराको हत्या गरेकी थिइन्।
सन् २०१९ को फेब्रुअरीमा यस घटना भएको थियो।
6.5k
Shares
प्रतिक्रिया