सोमबार राति हङकङको चुनमुनको पहाडमा लागेको आगो मंगलबार बिहान नियन्त्रणमा आएको छ।
सोमबार राति ७ बजेबाट सुरु भएको आगलागी अग्निनियन्त्रकहरूको अथक प्रयासमा १३ घण्टापछि नियन्त्रणमा आएको हो।
आगो मंगलबार बिहान पौने ९ बजे नियन्त्रणमा आएको हो।
75
Shares
प्रतिक्रिया