शंकास्पद बस्तु फेला परेपछि हङकङको लो वु एमटीआर स्टेसन बन्द

शंकास्पद बस्तु फेला परेपछि हङकङको लो वु एमटीआर स्टेसन बन्द

नेपालखबर
माघ १९, २०७६ आइतबार १२:२३,

आइतबार स्थानीय समयअनुसार अपरान्ह ३ बजेर २० मिनेटमा शंकास्पद बस्तु देखिएपछि लो वु एमटीआर स्टेसनका अधिकारीहरुले प्रहरीलाई खबर गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

एमटीआर स्टेसनमा देखिएको शंकास्पद वस्तु विस्फोटक पदार्थ भएको आशंका गरिएको छ। हाल प्रहरीले त्यहाँको शंकास्पद बस्तु हटाउने प्रयास गरिरहेको छ।

A bike thrown onto tracks between Fanling and Sheung Shui stations in a previous incident. Photo: Handout

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .