हङकङलाई अर्को सार्वजनिक गल्फ कोर्स नचाहिने

हङकङलाई अर्को सार्वजनिक गल्फ कोर्स नचाहिने

नेपालखबर
असार २०, २०८० बुधबार १८:५२, हङकङ

हङकङका विकास प्रमुखले हङकङमा अर्को सार्वजनिक गल्फ कोर्स नचाहिने बताएका छन्। उनले सहरको सबैभन्दा पुरानो गल्फ कोर्समा आवास परियोजनाप्रति सरकारको प्रतिबद्धता जनाउँदै जनताको लागि खोल्ने प्रस्तावलाई अस्वीकार गरेका हुन्।

सरकारबाट जग्गा भाडामा लिएको हङकङ गल्फ क्लबले सांस्कृतिक सम्पदाको संरक्षण गर्ने प्रयासस्वरुप उक्त ठाउँमा आवास परियोजना निर्माण गर्नबाट रोक्न आजै (बुधबार) सांस्कृतिक सम्पदा संरक्षणलाई मान्यता दिने अन्तर्राष्ट्रिय पुरस्कारको लागि आवेदन दिएको थियो।

विकास सचिव बर्नाडेट लिन होन-हो

यसैबीच हङकङका विकास सचिव बर्नाडेट लिन होन–होले निजी गल्फ कोर्सको एक खण्डमा सार्वजनिक आवास फ्याल्टहरू निर्माण गर्ने योजनामा सरकार पछि नहट्ने जनाएकी छिन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .