मोरङमा मतपेटिका संकलन गर्ने कार्य सुरु भएको छ।
मोरङ निर्वाचन क्षेत्र नं ६ मत पेटिका मत गणनास्थल ल्याइएको छ।
विराटनगरको आदर्श पुस्ताकलयमा रहेको मतदान केन्द्रको मत पेटिका मतगणना स्थल आदर्श माविमा ल्याईएको छ।सुरक्षाकर्मी र कर्मचारीका लागि बनाएको समानुपातिक तर्फको मत खसालने व्यवस्था गरिएको थियो।
कुल २ हजार ५९५ मतदाता रहेको सो केन्द्रमा जम्मा ४२ मत मात्र झरेको छ।
प्रतिक्रिया