नरेन्द्र मोदीले शुक्रबार तेस्रो कार्यकालका लागि नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा नियुक्ति पाएका छन्।
शुक्रबार बसेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो।
त्यसपछि उनीहरूले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मोदीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि समर्थनपत्र बुझाएका थिए।
हेर्नुहोस् तस्बिर
117
Shares
प्रतिक्रिया