सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।उनको घर नेपालमा मोरङमा रहेको बताइएको छ। उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए। प्रकाशित: पुस २१, २०७७ मंगलबार ११:५१
प्रतिक्रिया