युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार दक्षिणी जापानमा भूकम्प गएको छ।
भूकम्पको तीव्रता ७.१ रहेको बीबीसीले जनाएको छ।
जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।
विस्तृत विवरण आइसकेको छैन।
प्रतिक्रिया