ad ad

ग्लोबल


भारतको उन्नावमा बस र ट्यांकर ठोकिँदा १८ जनाको मृत्यु, २० व्यक्ति घाइते

भारतको उन्नावमा बस र ट्यांकर ठोकिँदा १८ जनाको मृत्यु, २० व्यक्ति घाइते

दुर्घटनामा परेका गाडी। तस्बिर : अमरउजाला


नेपालखबर
असार २६, २०८१ बुधबार ९:४५, काठमाडौँ

भारतको उन्नाव जिल्लामा बुधबार बिहान एउटा बस र ट्याङ्कर आपसमा ठोकिँदा १८ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार लखनऊ–आग्रा एक्सप्रेसवेमा बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको स्लिपर बस बेहता मुजावर थाना क्षेत्रको एयरस्ट्रिपमा ट्याङ्करसँग ठोकिएको हो।

दुर्घटनास्थल
 

दुर्घटनामा दुई महिला र एक बालकसहित १८ जनाको मृत्यु भएको छ। साथै २० जना गम्भीर घाइते भएका छन्। 

अहिले प्रहरी घटनास्थल पुगेको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .