ad ad

ग्लोबल


इजरायली वायुसेना भन्छ- हामीले गाजाको इस्लामिक विश्वविद्यालयमा आक्रमण गर्‍यौँ

इजरायली वायुसेना भन्छ- हामीले गाजाको इस्लामिक विश्वविद्यालयमा आक्रमण गर्‍यौँ

तस्बिर : रोयटर्स


नेपालखबर
असोज २४, २०८० बुधबार २०:१, काठमाडौँ

इजरायली वायुसेनाले गाजा शहरको इस्लामिक विश्वविद्यालयमा आक्रमण भएको पुष्टि गरेको छ। 

बीबीसीले हिजो साँझ इस्लामिक विश्वविद्यालयको केही भाग इजरायली हवाई हमलामा ध्वस्त भएको जनाएको थियो।

इजरायली वायुसेनाले ट्विटरमा वम विस्फोट भएको पुष्टि गर्दै भनेको छ, ‘हामीले विश्वविद्यालयमा आक्रमण गर्‍यौं किनभने यो हमासका इन्जिनियरहरूको प्रमुख प्रशिक्षण केन्द्र र उनीहरूको राजनीतिक र सैन्य शक्तिको महत्त्वपूर्ण केन्द्र हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .