कुकुर मानिसको सबैभन्दा असल साथी मानिन्छन्।
यो भनाई कहिल्यै गलत हुनेछैन किनभने कुकुरले आफ्नो मालिकलाई कहिल्यै धोखा दिँदैन।
‘एउटा कुकुरले मान्छेलाई टोक्यो भने त्यो मान्छेले सबै कुकुरलाई घृणा गर्छ तर एक कुकुलाई मान्छेले खानेकुरा दिए उसले सबै मान्छेलाई विश्वास गर्दछ।’
यो पुरानो भनाइबाट पनि पुष्टि हुन्छ कि कुकुर मानिसहरुको ज्यादै विश्वासिलो मित्र हो।
कुकुर विशेषगरी वफादारिताको प्रतिक मानिन्छ। हालै एक भिडियो सार्वजनिक भएको छ। जुन भिडियोले कुकुरको वफादारिता, कुकुरको मानिसप्रतिको प्रेमको बारेमा प्रस्ट पार्दछ।
भिडियोमा एक कुकुरले एक महिलाको झोला बोकिदिएको रमाइलो दृश्य छ।
(भिडियो)
प्रतिक्रिया