ad ad

रोचक


कोरोना त्रासः जर्मन चान्सलर मर्केलसँग गृहमन्त्रीले हात मिलाउन मानेनन् (भिडियो)

कोरोना त्रासः जर्मन चान्सलर मर्केलसँग गृहमन्त्रीले हात मिलाउन मानेनन् (भिडियो)

नेपालखबर
फागुन १९, २०७६ सोमबार १२:११,

यसबीचमा एक भिडियो सार्वजनिक भएको छ जहाँ जर्मन चान्सलर एंगेला मर्केलसँग त्यहाँका गृहमन्त्रीले हात मिलाउन मान्दैनन्।

भिडियोमा मर्केलले गृहमन्त्री हर्स्ट सिहोफरसँग हात मिलाउन खोज्छिन् तर सिहोफरले हात मिलाउन मान्दैनन्।

हाल यो भिडियो भाइरल बनेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सिहोफरले मर्केलसँग हात मिलाउन नखोजेपछि उक्त वैठक भवनमा हाँसो गुञ्जिएको थियो।

जर्मनीमा हालसम्म १ सय ५० जना कोरोनाबाट संक्रमित बनेको पुष्टि भएको छ।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .