ad ad

रोचक


म्याराडोनाले भनेः मलाई एलियनले अपहरण गरेको थियो

म्याराडोनाले भनेः मलाई एलियनले अपहरण गरेको थियो

नेपालखबर
पुस ५, २०७६ शनिबार १०:५८,

म्याराडोना विशेषगरी उनका अभिव्यक्तिका कारण विवाद र चर्चामा आउने गर्छन्। हाल पनि उनी अविश्वसनीय कुरा गरेका कारण चर्चामा आएका छन्।

म्याराडोनाले हालै एलियनले उनलाई अपहरण गरेको बताएपछि उनी चर्चामा आएका हुन्।

म्याराडोनालाई टिवाइसी स्पोर्ट्सका पत्रकारले के तपाइँ एलियनमा विश्वास गर्नुहुन्छ भनेर सोधेका थिए।

जवाफमा म्याराडोनाले भनेका थिए,‘एकपटक म मदिराले धेरै मात्तिएको थिए। म घरबाटै ३ दिन वेपत्ता भएको थिए। त्यसबेला मलाई एलियनले अपहरण गरेको थियो।’

त्यसबेला म्याराडोनाले अर्को रहस्य पनि खुलाए। म्याराडोनाका अनुसार उनले १३ वर्षकै उमेरमा कुमारत्व गुमाएका थिए। एक वृद्धासँग यौन सम्पर्क गरेर उनले कुमारत्व गुमाएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .