ad ad

कला


नयाँ डिजाइनको कपडा लगाएपछि सारा खानलाई प्रश्न: कसरी अडियो लुगा?

नयाँ डिजाइनको कपडा लगाएपछि सारा खानलाई प्रश्न: कसरी अडियो लुगा?

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:३५,

मनिष मल्होत्राको डिजाइनमा बनाइएको स्टाइलिस कपडा लगाएर साराले फोटोसुट गरेकी हुन्। धेरै तस्बिरमध्ये एक तस्बिर भने यतिबेला खुबै चर्चामा छ।

साराको सेतो ब्लाउजसहितको ड्रेस भाइरल बनेको हो। उक्त तस्बिर पोस्ट भएसँगै उनका फ्यानहरुले सो लुगा कसरी शरीरमा अडियो भनेर प्रश्न गरिरहेका छन्।

साराले सोही ड्रेसमा एउटा भिडिओ पनि सार्वजनिक गरेकी छिन् जहाँ उनको ड्रेस कसरी अडिएको रहेछ भनेर प्रस्ट देख्न सकिन्छ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Manish Malhotra World (@manishmalhotraworld)

खासमा उनको ब्लाउज ब्याकलेस नभएको र त्यसको पछाडिको भाग स्किन कलरको फेब्रिक भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .