ad ad

कला


कृति सेननको ग्ल्यामरस् तस्बिरमा अमिताभले लभ रियक्टसहित भने ‘वाह’

कृति सेननको ग्ल्यामरस् तस्बिरमा अमिताभले लभ रियक्टसहित भने ‘वाह’

नेपालखबर
चैत १४, २०७७ शनिबार १०:३४,

गर्मी याम लागेसँगै कृति सेननले ग्ल्यामरस् तस्बिर पोस्ट गरेपछि उक्त तस्बिर भाइरल बनेको छ।

त्यसमाथि बलिउड सुपरस्टार अमिताभ बच्चनले उक्त फोटोमा कमेन्ट गरेपछि उनको तस्बिरको चर्चा झनै सर्वत्र बन्न पुगेको छ।

हाल उक्त तस्बिरमा १५ लाखभन्दा बढी लाइक्स आइसकेको छ।

हिन्दुस्तान टाइम्सकाअनुसार अमिताभ बच्चनले कृतिको तस्बिरमा लभ रियक्ट गर्दै उक्त तस्बिरमा ‘वाह’ भनेर कमेन्ट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .