संसद् पुनर्स्थापनाप्रति केही कलाकारले पनि आफ्ना धारणा सार्वजनिक गरेका छन्।
यसै क्रममा कलाकार निर्मला शर्माले आफ्नो विचार प्रकट गरेका छन्।
‘हाँस्ने कि रुने दोधार बनायो,’ उनले लेखेका छन्, ‘प्रतिगमन पराजित भएकामा खुसी लागे पनि फेरि मिलीजुली देश लुट्नेछन भन्ने कुराले पीर लाग्यो।’
याे पनि : भुवन केसीले भने : संवैधानिक संकट त टर्यो तर नेतृत्वप्रति आशंका टरेको छैन
प्रतिक्रिया