ad ad

कला


पल र स्वस्तिमा अभिनित ‘ज्यानमारा मुस्कान’ युट्युब ट्रेन्डिङमा (भिडिओ)

पल र स्वस्तिमा अभिनित ‘ज्यानमारा मुस्कान’ युट्युब ट्रेन्डिङमा (भिडिओ)

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ६:१४,

अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का अभिनित ‘ज्यानमारा मुस्कान’ गीतको म्युजिक भिडियो युट्युब ट्रेन्डिङमा परेको छ।

शनि बिश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको ‘ज्यानमारा मुस्कान’मा दुर्लभ केसीको शब्द र आशीष अविरलको संगीत र संगीत संयोजन रहेको छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन।

भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिष्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

हेरौँ भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .