नक्कली कान्छी बोलको गीतमा कार्टुन क्रुको अभिनय रहेको छ। कार्टुन क्रुका चर्चित अनुहार सरोज अधिकारी र आस्मा विश्वकर्मा यस म्युजिक भिडियोमा समावेश छन्।यस गीतलाई राकेश काफ्लेले लेखेका हुन् भने उमेश सुब्बाले संगीत दिएका हुन्। (भिडियो) प्रकाशित: पुस १२, २०७७ आइतबार ११:३४ 336 Shares
प्रतिक्रिया