ad ad

कला


‘अन्तिमः द फाइनल ट्रुथ’ को फर्स्ट लुकमा सलमान र उनका ज्वाँइबीच घम्साघम्सी

‘अन्तिमः द फाइनल ट्रुथ’ को फर्स्ट लुकमा सलमान र उनका ज्वाँइबीच घम्साघम्सी

नेपालखबर
पुस ६, २०७७ सोमबार १२:३८,

युट्युबमा सार्वजनिक भएको केही घण्टामै ३ लाखभन्दा बढीले यस फर्स्ट लुक हेरिसकेका छन्।

यस चलचित्रमा सलमान खान आफैं र उनका ज्वाँइ आयुश शर्माको मुख्य भूमिका रहेको छ।

आयुश सलमानकी बहिनी अर्पिता खानका श्रीमान हुन्। फर्स्ट लुकमा सलमान र आयुशबीचको फाइट सिन देखाइएको छ।

यस चलचित्र आगामी वर्षको अगष्टमा रिलिज हुनेछ।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .