ad ad

कला


यसरी भयो नायिका श्वेता खड्काको दोस्रो विवाह (भिडियो)

यसरी भयो नायिका श्वेता खड्काको दोस्रो विवाह (भिडियो)

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ४:१६,

नायिका श्वेता खड्काले आफ्नो दोस्रो विवाहको भिडियो सार्वजनिक गरेकी छन्।

पहिलो श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनले गत सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन्।

काठमाडौंको गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी उनले त्यसको भिडियो सामाजिक सञ्जालमार्फत सेयर गरेकी हुन्।

यस्तो छ, भिडियो : 

धेरै भन्दा धेरै शुभचिन्तकहरुको अनुरोधमा हिजो समापन बिवाह-उत्सवको भिडियो आफ्नै युट्युब च्यानल मार्फत स-प्रेम अपलोड गरेकी छु । https://youtu.be/Lo84xYFG7qo

Posted by Shweta Khadka on Tuesday, December 8, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .