ad ad

कला


बुद्ध लामा र सज्जा चौलागाईंको नयाँ गीत ‘हुन्न हुन्न’ सार्वजनिक (भिडियो)

बुद्ध लामा र सज्जा चौलागाईंको नयाँ गीत ‘हुन्न हुन्न’ सार्वजनिक (भिडियो)

नेपालखबर
भदौ ८, २०७७ सोमबार १०:३१,

‘हुन्न हुन्न हुँदै हुन्न’ बोलको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ।

यस गीतको लेखक रमेश दाहाल हुनभने यसमा संगीत टिका ढकालको रहेको छ।

यस्तै गीतमा बुद्ध लामा आफैं र मलिका महतले अभिनय गरेका छन्।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .