ad ad

कला


नेपाली आइडलकी अस्मिता अधिकारीको ‘भन मात्रै’ सार्वजनिक (भिडियो)

नेपाली आइडलकी अस्मिता अधिकारीको ‘भन मात्रै’ सार्वजनिक (भिडियो)

नेपालखबर
माघ २१, २०७६ मंगलबार ८:५४,

पछिल्लो समयकी चर्चित गायिका एवम् नेपाली आइडल सिजन २ की थर्ड रनरअप अस्मिता अधिकारी र गायक गंगाधर पराजुलीको युगल स्वरमा रहेको गीत ‘भन मात्रै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

राजकुमार श्रेष्ठको शब्द र संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ भने भिडियोमा रमेश डागी र उषा लिङ्देनको फिचारिंग गरिएको छ।

सुनिल न्युरेको निर्देशनमा बनेको भिडियोमा अराज केशवको सम्पादन र टंक केसीको क्यामेरा रहेको छ। गीतकार एवम् संगीतकार राजकुमार श्रेष्ठको शब्द र संगीतमा यस अघि पनि धेरै मिठा मिठा गीतहरु बजारमा आइसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .