ad ad

कला


रिसाउँदै फ्यानको मोबाइल खोसेपछि सलमानलाई गोवामा प्रतिबन्ध गर्न माग

रिसाउँदै फ्यानको मोबाइल खोसेपछि सलमानलाई गोवामा प्रतिबन्ध गर्न माग

नेपालखबर
माघ १६, २०७६ बिहिबार ७:३३,

गोवा एयरपोर्टमा सलमानले फ्यानको फोन खोस्दा उनी आक्रोशित देखिएको भिडियो भाइरल बनेको थियो।

सलमानले आफ्नै फ्यानसँग गलत व्यवहार गरेकोभन्दै यतिबेला उनलाई गोवा भ्रमणमा प्रतिबन्ध गर्नुपर्ने माग उठेको छ।

Image result for salman grab fan phone

कँग्रेसको विद्यार्थी संगठनले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई गोवामा प्रतिबन्ध माग गरेका छन्। सलमानले आफ्नो व्यवहारको लागि माफी माग्नु पर्ने नभए उनलाई गोवामा आउनै नदिने उनीहरुले बताएका छन्।

गोवास्थित भाजपाका सचिव तथा पूर्व सांसद नरेन्द्र सेवाइकरले पनि सलमानको कार्य अभद्र भएको प्रतिक्रिया जनाएका छन्। एजेन्सी

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .