यद्यपी ओस्कार विजेता डिक्याप्रियोका अनगिन्ती प्रेम सम्बन्ध स्थापित भएका छन्।
हाल डिक्याप्रियोकी प्रेमीका हुन् २२ वर्षकी अमेरिकी मोडेल क्यामिला मोरेनो। उमेर अन्तरलाई वेवास्ता गर्दै उनीहरु प्रेम जीवनमा खुशी छन्।
मंगलबार नयाँ वर्षको पूर्वसन्ध्यामा दुवै सेन्ट बार्थेलेमिमा घुम्न गएका थिए। उनीहरु त्यहाँ डेटमा थिए।
उनीहरुले नयाँ वर्ष त्यही टापुमा मनाएको जनाइएको छ। दुवै समुद्रमा पौडी खेलिरहेका तस्बिरहरु सार्वजनिक भएका छन्। एजेन्सी
प्रतिक्रिया