भुषाललाई गायिका अन्जु पन्तले साथ दिएकी छिन्।
गीतमा शब्द तथा संगीत पनि गायक भुसालकै सुन्न सकिन्छ। गीतको एरेन्ज सनीरले गरेका छन्।
मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलार्ई निसान घिमिरेले निर्देशन गरेका छन् भने कोरियोग्राफी प्रमोदकुमार भण्डारीले गरको छन्।
सृष्टी खड्का र महेस खड्का फिचर्ड म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप , सुरेश काफ्लेको ड्रोन , बुद्ध थापाको छायाँकन रहेको छ।
(भिडियो)
3
Shares
प्रतिक्रिया