चलचित्र निर्देशक मनोज पण्डितले मतदान गरेका छन्।
पण्डित प्रतिनिधिसभा सस्यका उम्मेदवारसमेत हुन्। उनले काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। पण्डितले काभ्रे २ बाटै मतदान गरेका हुन्।
मतदान गरेपछि पण्डित लेखेका छन्, ‘मैले आफ्नो कर्तव्य पूरा गरेँ।’
राजनीतिमा भ्रष्टाचार र अराजक प्रवृत्ति बढेको भन्दै उम्मेदवारी दिएका पण्डितले राजनीतिमा बाध्य भएर आएको बताएका छन्।
उनले केही दिनअघि काभ्रेस्थित आफ्नै निवासमा भ्रष्टचारमुक्त समाजको परिकल्पनासहित सप्ताहसमेत लगाएका थिए।
21
Shares
प्रतिक्रिया