फिरोज स्यांदेङको आवाजमा ‘माया बिसाउने चौतारी’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको हो।
लामो समयको अन्तरालपछि १९७४ एडीका सदस्यहरुले एक हुँदै नयाँ गीत दर्शक श्रोतामाझ पस्केका हुन्।
निकै नै लोकप्रिय सांगीतिक समूह १९७४ एडीका चर्चित गीतहरु गुराँसै फुल्यो, परेलीमा, मुटु भरी भरी, जसो गर जे भन लगायत हुन्।
(भिडियो)
प्रतिक्रिया