निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ।
बसेलले पछिल्लो समय ‘बनको खरायो’ बोलको गीत बजारमा आएको हो।
सार्वजनिक गीत निकेश पुन, राम रसाइली, शान्तीश्री परियार र पम्सिरा आलेमगरले युगल रुपमा गाएका छन्।
राम रसाइलीको शब्द संगीत रहेको गीतमा बीबी अनुरागीले संगीत संयोजन गरेका छन्।
निर्देशक बसेलकै कोरोयोग्राफी रहेको गीतको म्युजिक भिडियोमा सुनिल क्षत्री, अञ्जली अधिकारी, सुरेन्द्र बसेल र नवीना कार्कीले अभिनय गरेका छन्।
भिडिओ-
39
Shares
प्रतिक्रिया