नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। केही बेरअघिदेखि नेटवर्कमा समस्या आउँदा सेवाग्राहीहरुले सम्पर्क गर्न नसकेको गुनासो गरेका छन्। टेलिकमको फोन, मेसेज, डेटा र वेबसाइट कुनै पनि चलेको छैन। प्रकाशित: माघ ३, २०७९ मंगलबार १२:५२ 78 Shares
प्रतिक्रिया