सुनको मूल्य आज पनि स्थिर छ। तीन दिनयता सुनको मूल्य स्थिर रहेको हो। योसँगै सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमै कारोबार भइरहेको छ। तर चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ। आज चाँदी १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ। प्रकाशित: भदौ १९, २०८१ बुधबार १२:५० 888 Shares
प्रतिक्रिया