हुन्डाईको आयोनिक ६ ले ३ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।
न्यू वर्क इन्टरनेशनल अटो शोमा आयोनिक ६ले वर्ल्ड कार अवार्ड प्राप्त गरेको हो।
हुन्डाईको आयोनिक मोडलले लगातार ३ वटा अवार्ड हात पारेको छ। २०२२ मा आयोनिक ५ ले अवार्ड पाएको थियो।
हुन्डाई आयोनिक ६ ले 'वर्ल्ड कार अफ दी इयर', 'वर्ल्ड इलेक्ट्रिक भेहिकल' र 'वर्ल्ड कार डिजाइन अफ द कार'को अवार्ड एकै पटक पाएको हो।
बुधबार कारको डिजाइन एस्थेटिक कर्भ र एरोडोमिक फ्रन्ट डिजाइनमा बनेको छ।
आयोनिक६ ८० प्रतिशतसम्म चार्जिङ १८ मिनेटमा हुन्छ। एक पटकको चार्जका ६०० किलोमिटरसम्म कुद्न सक्ने हुन्डाईले जनाएको छ।
२०३० सम्मका कम्पनीले १७ वटा विद्युतीय गाडी बजारमा ल्याउने योजना बनाएको छ।
18
Shares
प्रतिक्रिया