ad ad

कारोबार


नेपालीको प्रतिव्यक्ति आय ११ सय ३४ अमेरिकी डलर पुग्यो

नेपालीको प्रतिव्यक्ति आय ११ सय ३४ अमेरिकी डलर पुग्यो

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ७:१०,

नेपालको प्रतिव्यक्ति आय बढेको छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति आय ६७ डलरले बढेर ११ सय ३४ अमेरिकी डलर पुगेको जनाएको हो।

राष्ट्रिय योजना आयोगले माघ दोस्रो साता ०७६÷०७७ मा प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर रहेको जनाएको थियो।

त्यस्तै ०७५÷०७६ मा १ हजार ३९ डलर रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .