ad ad

कारोबार


सुनको मूल्य तोलाकै १ लाख नजिक

सुनको मूल्य तोलाकै १ लाख नजिक

नेपालखबर
साउन १३, २०७७ मंगलबार ६:१०,

सुन प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ कायम भएको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९७ हजार ५ सय रुपैयाँ रहेको सुन एकै दिन ७ सय रुपैयाँ बढेको हो।

चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। मंगलबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .