ad ad

कारोबार


कोरोना नियन्त्रण कोषलाई प्रधानमन्त्री ओलीले दिए वैशाखको तलब

कोरोना नियन्त्रण कोषलाई प्रधानमन्त्री ओलीले दिए वैशाखको तलब

नेपालखबर
जेठ ५, २०७७ सोमबार १५:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो वैशाख महिनाको तलब प्रदान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले वैशाख महिनाको कुल ७७ हजार २ सय ८० रुपैयाँ प्रदान गरेका हुन्।

हालसम्म कोषमा २ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ। यो सोमबार बेलुकी ५ बजेसम्म जम्मा भएको रकम हो।

pm donates baishakh salary

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .