ad ad

कारोबार


एलजीको निशूल्क एसी सर्भिस क्याम्प

एलजीको निशूल्क एसी सर्भिस क्याम्प

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १०:१८,

एलजीले फागुन ८ गतेदेखि निशूल्क ए.सि. सर्भिस क्याम्प ल्याएको छ। यस अन्र्तगत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिन्छ।

साथै स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ। 

जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकन सँग नयाँ एलजी एसी पनि साट्न सकिने छ। फ्रि सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिष्ट्रेसन गराउनु पर्ने छ।

यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .