शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका देवेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका छन्।
उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले स्वीकृत गरेको हो।
पारिवारिक तथा व्यक्तिगत कारण देखाउँदै सिन्हाले राजीनामा दिएको शिवम् सिमेन्टले जनाएको छ।
प्रतिक्रिया