ad ad

अटो


भारतमा टाटाको विद्युतीय कार नेक्सनको माग उच्च, २२ सयभन्दा बढी बिक्री

भारतमा टाटाको विद्युतीय कार नेक्सनको माग उच्च, २२ सयभन्दा बढी बिक्री

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ५:५७,

भारतीय सवारीसाधन निर्माता टाटाले उत्पादन गरेको विद्युतीय कार नेक्सन ईभीले दुई हजारभन्दा बढी बिक्रीको आँकडा पार गरेको छ ।

बजारमा सार्वजनिक भएको १० महिनापछि विद्युतीय नेक्सनले उक्त आँकडा पार गरेको हो । यो तथ्यांकले नेक्सन ईभीप्रतिको जनरुचि बढ्दो रुपमा रहेको देखाएको छ ।

गत नोभेम्बरसम्म नेक्सन ईभी २२ सयभन्दा धेरै बिक्री भइसकेको छ । यो वर्ष अगस्टमा यसको एक हजार रोलआउट गरेको तीन महिना सेप्टेम्बर–नोभेम्बरमाा थप एक हजार नेक्सन ईभी बिक्री भएको थियो ।

यसको आकर्षक मूल्यसँगै भारतमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कारमा नेक्सन ईभीले स्थान पाएको छ । टाटा मोटर्सको बजार हिस्सा ७४ प्रतिशत रहेकोामाा विद्युतीय सेग्मेन्टले नेतृत्व गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .