कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले मतदान गरेकी छन्। जिल्लाको दोधारा चादनी नगरपालिका–७ कि ९४ वर्षीया द्रोपती तिवारीले मतदान गरेकी हुन्। उनले दोधारा चादनी वडा नम्बर ७ बाबाथानस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेकी छन्। प्रकाशित: मंसिर ४, २०७९ आइतबार १०:४१ 45 Shares
प्रतिक्रिया