बेल्जियमविरुद्ध मोरक्कोले अग्रता लिएकाे छ।खेलको ७३ औं मिनेटमा अब्देलहमिद साबिरीले गोल गर्दै अग्रता दिलाएका हुन्। पहिलो खेलमा क्रोयसियासँग बराबरी खेलेका थियो।
यो खेल जिते मोरक्कोको अघिल्लो चरण संभावना बलियो हुनेछ। बेल्जियमले क्यानडालाई पराजित गरेको थियो।
प्रतिक्रिया