ad ad

खेल


आइसीसी, राखेप र स्वतन्त्र समितिबीच क्यान चुनावमा सहमति, नयाँ मिति तय

आइसीसी, राखेप र स्वतन्त्र समितिबीच क्यान चुनावमा सहमति, नयाँ मिति तय

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ७:४,

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र समितिबीच क्यान निर्वाचनमा सहमति जुटेकोछ।

सोमबार बसेको बैठकले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रिय निर्वाचन भदौ १० र ११ गते गर्ने सहमती बनेको छ।

आइसीसीद्वारा गठित स्वतन्त्र समितीले आगामी असोज ३ र ४ गते केन्द्रीय चुनाव हुने भनि सार्वजनिक सुचना जारी गरेपछि आफ्नो सहमति नलिएको भन्दै राखेप रुष्ट बनेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .