ad ad

खेल


आईलिगमा राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी सम्हाल्दै किरण चेम्जोङ

आईलिगमा राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी सम्हाल्दै किरण चेम्जोङ

नेपालखबर
माघ १, २०७७ बिहिबार ८:४०,

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले आईलिगमा भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी सम्हाल्दै छन्।

किरणले बिहीबार हुने गोकुलम केराला फुटबल क्लबविरुद्धको खेलमा टोलीको कप्तानी सम्हाल्ने पञ्जाब फुटबल क्लबले जनाएको छ।

नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित हुँदा किरणले टोलीको कप्तानी सम्हालन लागेका हुन्।

आईलिगमा पञ्जाबले दोस्रो खेल खेल्नलागेको हो। पञ्जावले पहिलो खेलमा आइज्वाल फुटबल क्लबलाई १–० ले पराजित गरेको थियो। गोकुलमले भने पहिलो खेल चेन्नईसँग २–१ ले गुमाएको थियो।

i league kiran chemjong2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .