नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको विकेट लिएका छन।
अष्ट्रेलियामा जारी बिग बास लिगमा होबार्ट हुरिकेन्सबाट खेलिरहेका सन्दीपले मेलबर्न स्टार्सका म्याक्सवेललाई एलबिडब्लुको सिकार बनाएका हुन्।
जारी खेलको आठौं ओभर तथा आफ्नो दोस्रो ओभरमा सन्दीपले म्याक्सवेललाई एलबीडब्लु आउट गरेका हुन।
यस सिजनको बीबीएलमा सन्दीपको यो दोस्रो खेल हो। यसअघि पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए।
— cricket.com.au (@cricketcomau) January 4, 2021Sandeep gets the HUGE wicket of Glenn Maxwell for just 6https://t.co/8F1ybYfbyr #BBL10 pic.twitter.com/OxeGklhMqO
प्रतिक्रिया