ad ad

खेल


च्याम्पियन्स लिग प्रि–क्वार्टर फाइनलको ड्र सार्वजनिक, बार्सा र पीएसजी भिड्दै (तालिकासहित)

च्याम्पियन्स लिग प्रि–क्वार्टर फाइनलको ड्र सार्वजनिक, बार्सा र पीएसजी भिड्दै (तालिकासहित)

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ११:३८,

युइएफएले सोमबार दिएको जानकारी अनुसार अन्तिम १६ मा फुटबल क्लब बार्सिलोना र पीएसजीबीच प्रतिस्पर्धा हुनेछ।

बार्सा पाँचपटकको च्याम्पियन्स लिग विजेता टोली हो भने पीएसजीले एकपटक पनि यस उपाधि जितेको छैन। गतवर्ष पीएसजी फाइनलमा पुगेर पनि बायर्नसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो।

अन्तिम १६ मै बार्सा र पीएसजीबीच भिडन्त हुने भएपछि यस खेललाई चासोका साथ हेरिएको छ। दुवै क्लबमा स्टार खेलाडीहरु आवद्ध छन्। बार्सामा मेस्सी, ग्रीजम्यान, कोटिन्हो छन् भने पीएसजीमा नेमार, एमबाप्पे लगायतका खेलाडी छन्।

(अन्तिम १६ को तालिका तस्बिरमा)

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .