राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
वेस्ट इन्डिज ‘ए’विरुद्धको चौथो टी२० खेलमा रोहित पौडेलले अर्धशतक पूरा गरेका हुन्।
उनी अहिले ३८ बलमा ६१ रन बनाएर खेलिरहेका छन्।
वेस्ट इन्डिज एसँगको पाँच खेलको टी२० शृंखलामा रोहितको तेस्रो अर्धशतक हो।
प्रतिक्रिया