बलर प्रतिस जिसीले नेपाललाई चौथो सफलता दिलाएका छन्।
छैटौँ ओभरको चौथो बलमा उनले अब्दुल वाहिदलाई एलबीडब्लु धरापमा पारेका हुन्। वाहिदले १६ बलमा ३७ रन बनाए।
यसअघि ललित नारायण राजवंशीले १ र करण केसीले २ विकेट लिएका थिए।
एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल साउदीसँग भिडिरहेको छ। छैटौँ ओभर सकिँदा साउदी अरेबिया ४ विकेट क्षतिमा ६२ रन बनाएर खेलिरहेको छ।
99
Shares
प्रतिक्रिया