ad ad

खेल


टी-२० विश्वकप एसिया छनोट फाइनल : नेपालको पहिलो विकेट पतन

टी-२० विश्वकप एसिया छनोट फाइनल : नेपालको पहिलो विकेट पतन

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ११:१८, काठमाडौँ

आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा ओमानविरुद्ध नेपालको पहिलो विकेट पतन भएको छ। 

पहिलो विकेटका रुपमा नेपालले ओपनर आशिफ शेखलाई गुमाएको हो। 

तेस्रो ओभरको चौथो बलमा आशिफ ६ रन बनाउँदा क्याच आउट हुन पुगे।

आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए। 

अहिले क्रिजमा ओपनर कुशल भुर्तेल ८ र सन्दीप जोरा शून्य रनमा नटआउट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .