ad ad

खेल


अभिषेकलाई प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि

अभिषेकलाई प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि

नेपालखबर
जेठ ५, २०८० शुक्रबार २२:१, काठमाडौँ

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोश्रो संस्करणको उपाधी अभिषेक बास्तोलाले उचालेका छन्। 

काठमाण्डौस्थित त्रिभुवन आर्मी क्लवको टेनिस कोर्टमा शुक्रबार भएको फाइनलमा अभिषेकले आरभ हाडालाई ६-३, ६-० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। 

जितसंगै अभिषेकले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। दोस्रो भएका आरभले २५ हजार रुपैयाँ पाए। प्रतियोगिताको मिक्स डबल्स उपाधि प्रदीप खड्का र मायिका राणाको जोडीले जिते।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .