नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेको टोली कर्नाटक टस्कर्सले दुबईको आवुधामीमा जारी टि– १० लिगमा तेस्रो खेल खेलिरहेका छन्।
डिक्कन ग्लाडिटियर्सविरुद्ध सोमबार साँझ लामिछानेको कनार्टक टस्कर्सले ब्याटिङ गरिरहेको छ।
टोलीसँगै सन्दिपको पनि यो लगातार तेस्रो खेल हो। सन्दीपले टि–१० का पछिल्ला २ खेलमा ३ विकेट लिईसकेका छन्।
दिल्ली ब्लुजविरुद्धको पहिलो खेलमा सन्दिपले १ तथा बङ्ला टाईर्गुसविरुद्धको खेलमा २ विकेट लिएका थिए।
प्रतिक्रिया